कात्तिक २ गते २०८३ || October 18, 2026

आज राष्ट्रिय सभाको बैठक बस्दै


पिपल अनलाइन
सोमबार, वैशाख ४ २०८००७:४७

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं - राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । 

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । 

 


  • सम्बन्धित विषय:

  • # आज राष्ट्रिय सभाको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend