कात्तिक २ गते २०८३ || October 18, 2026

प्रधानमन्त्री दाहालद्धारा काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:०२

प्रधानमन्त्री दाहालद्धारा काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन

काठमाडौँ - निर्माणाधीन काठमाडौँ-तराई-मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवलोकन गरेका छन् ।

राष्ट्रिय गौरवको परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिएका थिए । हाल सो आयोजनाको निर्माण जारी छ ।

प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहालद्धारा काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend