असोज ३० गते २०८३ || October 16, 2026

"मिटरब्याजी पीडितको समर्थनमा सडक आन्दोलनमा जान्छौँ" : राप्रपा


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:१०

"मिटरब्याजी पीडितको समर्थनमा सडक आन्दोलनमा जान्छौँ" : राप्रपा

काठमाडौं - आन्दोलनरत मिटरब्याजी पीडितको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सडक आन्दोलन गर्ने भएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकका बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्रप्रसाद लिङदेनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुपर्नेमा उल्टै पीडितमाथि सरकारले आक्रमण गरेको भन्दै यथाशिघ्र माग सम्बोधन नभए सडक आन्दोलनमा जाने बताएका हुन् ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend