कात्तिक २ गते २०८३ || October 18, 2026

वैशाख ७ गते सूर्यग्रहण लाग्दै, के भन्छ पञ्चाङ्ग समिति ?


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:१२

वैशाख ७ गते सूर्यग्रहण लाग्दै, के भन्छ पञ्चाङ्ग समिति ?

काठमाडौँ - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend