कात्तिक २ गते २०८३ || October 18, 2026

मागहरू सम्बोधन गर्न सरकार उदासिन, गृहमन्त्रीले राजीनामा दिन माग !


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:३५

मागहरू सम्बोधन गर्न सरकार उदासिन, गृहमन्त्रीले राजीनामा दिन माग !

काठमाडौँ - काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

 शान्तिबाटिकामै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा प्रहरीले बल प्रयोग गर्दै पीडितहरू घाइतेसमेत भएका छन् ।

पीडितहरूले सरकार आफ्ना मागहरू सम्बोधन गर्न गम्भीर नदेखिएको र उल्टै दमन गर्न खोजेको आरोप लगाए ।


  • सम्बन्धित विषय:

  • # मागहरू सम्बोधन गर्न सरकार उदासिन, गृहमन्त्रीले राजीनामा दिन माग !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend