कात्तिक २ गते २०८३ || October 18, 2026

बागमती प्रदेश सभा सचिवालयमा नयाँ विधेयक दर्ता


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:५३

बागमती प्रदेश सभा सचिवालयमा नयाँ विधेयक दर्ता

हेटौंडा - बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ । प्रदेश सरकारले आज प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० दर्ता गरेको सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन् । 


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सभा सचिवालयमा नयाँ विधेयक दर्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend