कात्तिक ३ गते २०८३ || October 19, 2026

समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने 


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००३:०६

समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend