कात्तिक २ गते २०८३ || October 18, 2026

मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा 


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००४:१५

मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा 

 काठमाडौँ  - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्वा हेर्न नभ्याइनेमा परेको छ । महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएपछि बालेनविरूद्व रिट परेको थियो ।

सरकारले महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै मेयर बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend