कात्तिक २ गते २०८३ || October 18, 2026

सत्तारुढ गठबन्धननका शिर्ष नेताहरु तनहुँ जाँदै


पिपल अनलाइन
बुधबार, वैशाख ६ २०८००७:२१

सत्तारुढ गठबन्धननका शिर्ष नेताहरु तनहुँ जाँदै

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धननका शिर्ष नेताहरु तनहुँ जाँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend