कात्तिक २ गते २०८३ || October 18, 2026

आजको मौसम : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, अधिकांश भागमा तुवाँलो 


पिपल अनलाइन
बुधबार, वैशाख ६ २०८००७:२५

आजको मौसम : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, अधिकांश भागमा तुवाँलो 

 काठमाडौँ - हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकि भूभागहरुको मौसम समान्यतया सफा रहेको छ ।

दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, अधिकांश भागमा तुवाँलो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend