कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने


पिपल अनलाइन
बुधबार, वैशाख ६ २०८००५:३७

प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने

काठमाडौँ - प्रतिनिधिसभाको बैठक यही वैशाख १२ गते मंगलबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

सो विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend