कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन : आज रातिबाट नेपाल-भारत सीमा बन्द


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००८:३९

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन : आज रातिबाट नेपाल-भारत सीमा बन्द

बारा - वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सीमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा सदस्य उपनिर्वाचन : आज रातिबाट नेपाल-भारत सीमा बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend