कात्तिक २ गते २०८३ || October 18, 2026

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के-के भयो कुराकानी ? 


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००१:०८

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के-के भयो कुराकानी ? 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरवारमा छलफल भएको हो ।

प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायधीश नियुक्तिका लागि सक्रियता बढाउँदै सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग छलफल अघि बढाएका हुन् ।


  • सम्बन्धित विषय:

  • # सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के-के भयो कुराकानी ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend