कात्तिक ३ गते २०८३ || October 19, 2026

समाजवादीका नेता नरेश ज्ञवालीद्धारा पार्टी परित्याग 


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००३:५०

समाजवादीका नेता नरेश ज्ञवालीद्धारा पार्टी परित्याग 

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका थिए ।

तर विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका छन् । ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भने ।


  • सम्बन्धित विषय:

  • # समाजवादीका नेता नरेश ज्ञवालीद्धारा पार्टी परित्याग
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend