कात्तिक २ गते २०८३ || October 18, 2026

चितवन २ उपनिर्वाचनका लागी आवश्यक सामग्री लिएर मतदानस्थल पुगे कर्मचारी


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००७:०३

चितवन २ उपनिर्वाचनका लागी आवश्यक सामग्री लिएर मतदानस्थल पुगे कर्मचारी

काठमाडौँ - चितवन-२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन् ।

सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन् ।


  • सम्बन्धित विषय:

  • # चितवन २ उपनिर्वाचनका लागी आवश्यक सामग्री लिएर मतदानस्थल पुगे कर्मचारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend