कात्तिक २ गते २०८३ || October 18, 2026

नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८०११:४९

नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ

बारा - बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।

बाराको देवताल गाउँपालिका( ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend