कात्तिक २ गते २०८३ || October 18, 2026

कर्णालीका मुख्यमन्त्रीशर्माले तेस्रो पटक विश्वासको मत लिँदै 


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००१:४१

कर्णालीका मुख्यमन्त्रीशर्माले तेस्रो पटक विश्वासको मत लिँदै 

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् ।  प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।


  • सम्बन्धित विषय:

  • # कर्णालीका मुख्यमन्त्रीशर्माले तेस्रो पटक विश्वासको मत लिँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend