कात्तिक २ गते २०८३ || October 18, 2026

अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००३:०३

अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते

काठमाडौँ - राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ । अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक बैशाख १३ गते बोलाइएको हो । यसअघि वैशाख ५ गते बैठक बसेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएका हुन् । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गदै बैठक बस्ने बारे जानकारी दिएका हुन् । हाल राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रूसमा छन् । 


  • सम्बन्धित विषय:

  • # अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend