कात्तिक २ गते २०८३ || October 18, 2026

'केही दिनभित्रै समाजवादी मोर्चा गठन हुन्छ' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००४:३९

'केही दिनभित्रै समाजवादी मोर्चा गठन हुन्छ' : प्रधानमन्त्री दाहाल 

काठमाण्डौँ - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी नेकपालाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन् ।

केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेकपा पुनर्जीवित गर्ने योजना पनि उनले सार्वजनिक गरे ।


  • सम्बन्धित विषय:

  • # 'केही दिनभित्रै समाजवादी मोर्चा गठन हुन्छ' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend