कात्तिक २ गते २०८३ || October 18, 2026

तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्लेको मत झन्डै ३ गुणा


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८००६:४८

तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्लेको मत झन्डै ३ गुणा

काठमाडौँ - तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो मतान्तर झनै बढाएका छन् । सोमबार बिहान ६ बजेसम्मको अपडेट अनुसार दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा वाग्लेको मत झन्डै तीन गुणा छ ।

यस्तो छ पछिल्लो मत अपडेटः
स्वर्णिम वाग्ले रास्वपा ५०१९
गोविन्द भट्टराई कांग्रेस २३५१
सर्वेन्द्र खनाल एमाले  १५४९

सर्वदलीय बैठकपछि आइतबार रातिदेखि नै तनहुँ १ को मतगणना सुरु गरिएको थियो।


  • सम्बन्धित विषय:

  • # तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्लेको मत झन्डै ३ गुणा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend