कात्तिक २ गते २०८३ || October 18, 2026

लुम्बिनी सरकार ढल्यो,  विश्वासको जम्मा ३३ मत पाउँदा मुख्यमन्त्री गिरी पदमुक्त !


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८००१:४९

लुम्बिनी सरकार ढल्यो,  विश्वासको जम्मा ३३ मत पाउँदा मुख्यमन्त्री गिरी पदमुक्त !

 काठमाण्डौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेशसभामा बहुमत पुष्टि गर्न नसकेपछि गिरी पदमुक्त भएका हुन् । ८७ सदस्यीय प्रदेशसभामा गिरीले जम्मा ३३ मत पाएका थिए । बहुमतका लागि ४४ मत आवश्यक थियो । विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । 


  • सम्बन्धित विषय:

  • # लुम्बिनी सरकार ढल्यो,  विश्वासको जम्मा ३३ मत पाउँदा मुख्यमन्त्री गिरी पदमुक्त !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend