कात्तिक २ गते २०८३ || October 18, 2026

लामिछानेलाई निर्वाचन आयोगले  सोध्यो स्पष्टीकरण


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८००२:२९

लामिछानेलाई निर्वाचन आयोगले  सोध्यो स्पष्टीकरण

 काठमाण्डौँ - निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर(२ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिए लगत्तै लामिछानेले जवाफ पनि आयोगमा पठाइसकेका छन् । मतदानका क्रममा लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरेको आरोप लगाउँदै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।


  • सम्बन्धित विषय:

  • # लामिछानेलाई निर्वाचन आयोगले  सोध्यो स्पष्टीकरण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend