कात्तिक २ गते २०८३ || October 18, 2026

गण्डकीमा नयाँ सरकार गठनका लागि ३ दिनभित्र दाबी पेश गर्न आह्वान


पिपल अनलाइन
मंगलबार, वैशाख १२ २०८००२:३९

गण्डकीमा नयाँ सरकार गठनका लागि ३ दिनभित्र दाबी पेश गर्न आह्वान

काठमाडौँ - गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि ३ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।

यसअघि, मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका हुन् ।


  • सम्बन्धित विषय:

  • # गण्डकीमा नयाँ सरकार गठनका लागि ३ दिनभित्र दाबी पेश गर्न आह्वान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend