कात्तिक ३ गते २०८३ || October 19, 2026

'पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं' : रवि लामिछाने


पिपल अनलाइन
मंगलबार, वैशाख १२ २०८००३:२६

'पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं' : रवि लामिछाने

चितवन - चितवन २ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।

मंगलबार चितवनमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् । नेतृत्व सक्षम नभएमा हटाउने भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।


  • सम्बन्धित विषय:

  • # 'पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं' : रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend