कात्तिक १ गते २०८३ || October 17, 2026

संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा  प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००३:३८

संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा  प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा  प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend