असोज ३० गते २०८३ || October 16, 2026

'राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक' : लिङ्देन


पिपल अनलाइन
शुक्रबार, वैशाख १५ २०८००३:४५

'राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक' : लिङ्देन

 काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाएका हुन् ।

अयोग्य लडाकूलाई स्वास्थ्य उपचारमा सहुलियत दिनुका साथै शीप सिकाउनुपर्ने उनले बताए । स्वास्थ्य उपचारमा पनि एउटा नीति बनाउने बेला आएको लिङ्देनले बताए ।


  • सम्बन्धित विषय:

  • # 'राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक' : लिङ्देन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend