असोज ३० गते २०८३ || October 16, 2026

फरार सांसद कोइरीको बिदा स्वीकृत भएन


पिपल अनलाइन
शनिबार, वैशाख १६ २०८००६:५५

फरार सांसद कोइरीको बिदा स्वीकृत भएन

काठमाण्डौँ - पहिलो अधिवेशनमा पाँच सांसद १० भन्दा बढी बैठकमा लगातार अनुपस्थित भएका छन् । प्रतिनिधिसभा नियमावलीको दफा २१३ मा ‘अस्वस्थ वा काबुबाहिरको परिस्थिति परी संविधानको धारा ८९ घ बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा सोसम्बन्धी अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने’ व्यवस्था छ । सूचना सभामुखले सभामा प्रस्तुत गर्ने र सदनले स्वीकृति गर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend