कात्तिक ३ गते २०८३ || October 19, 2026

सत्ता गठबन्धनको बैठक बस्दै 


पिपल अनलाइन
बुधबार, वैशाख २० २०८०११:१९

सत्ता गठबन्धनको बैठक बस्दै 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् । 

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । 


  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धनको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend