कात्तिक २ गते २०८३ || October 18, 2026

'माओवादी केन्द्रको व्यवहार देखेर हामी आजित छौँ' : माधवकुमार नेपाल


पिपल अनलाइन
बुधबार, वैशाख २० २०८०११:३४

'माओवादी केन्द्रको व्यवहार देखेर हामी आजित छौँ' : माधवकुमार नेपाल

 काठमाडौँ - नेकपा माओवादी केन्द्रको व्यवहार देखेर आजित भएको माधवकुमार नेपालले बताएका छन् । आज विहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

नेपालले कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको दुखेसो गरे । उनले माओवादी केन्द्रको केन्द्रदेखि प्रदेशसम्म देखाएको दम्भले आफूहरु दुखि भएको बताए ।


  • सम्बन्धित विषय:

  • # 'माओवादी केन्द्रको व्यवहार देखेर हामी आजित छौँ' : माधवकुमार नेपाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend