काठमाडौँ - मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend