कात्तिक २ गते २०८३ || October 18, 2026

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी


पिपल अनलाइन
बुधबार, वैशाख २० २०८००२:४१

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

काठमाडौ - तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।


  • सम्बन्धित विषय:

  • # एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend