कात्तिक २ गते २०८३ || October 18, 2026

'रास्वपालाई सरकारमा ल्याउँनुपर्छ' : माधव नेपाल


पिपल अनलाइन
बिहीबार , वैशाख २१ २०८००१:३७

'रास्वपालाई सरकारमा ल्याउँनुपर्छ' : माधव नेपाल

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले बताएको अध्यक्ष नेपालको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # 'रास्वपालाई सरकारमा ल्याउँनुपर्छ' : माधव नेपाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend