कात्तिक १ गते २०८३ || October 17, 2026

गौतमबुद्ध जन्मथलोमा प्रधानमन्त्री प्रचण्ड


पिपल अनलाइन
शुक्रबार, वैशाख २२ २०८०१२:४५

गौतमबुद्ध जन्मथलोमा प्रधानमन्त्री प्रचण्ड

 काठमाडौँ - शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औं जन्मजयन्ती अवसरमा आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको शान्ति पदयात्रामाा बुद्धसँग सम्बन्धित विभिन्न संघसंस्थाले झाँकीसहित र्‍याली निकालेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend