काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।
काठमाडौंमा बस्ने बैठक भोलिसम्म चल्नेछ । अर्का अध्यक्ष यादवले भने भोलि र पर्सी बैठक बोलाएको छ ।
पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् ।