कात्तिक १ गते २०८३ || October 17, 2026

'रास्वपाले समर्थन फिर्ता लिँदैमा हामी अल्पमतमा छैनौँ' : महरा


पिपल अनलाइन
शनिबार, वैशाख २३ २०८००३:२८

'रास्वपाले समर्थन फिर्ता लिँदैमा हामी अल्पमतमा छैनौँ' : महरा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने दाबी गरेका छन् ।
शनिबार संवाद डबलीले गरेको कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताएका हुन् । उपाध्यक्ष महराले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend