कात्तिक १ गते २०८३ || October 17, 2026

रमेश लेखक भन्छन्-'टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित गरिन्छ' 


पिपल अनलाइन
आइतबार, जेठ ७ २०८००५:५१

रमेश लेखक भन्छन्-'टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित गरिन्छ' 

काठमाडौँ - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
उनले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निस्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । 

 


  • सम्बन्धित विषय:

  • # रमेश लेखक भन्छन्-'टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित गरिन्छ'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend