असोज ३० गते २०८३ || October 16, 2026

ढाकाकुमारको रिटमा आज सुनुवाई हुँदै


पिपल अनलाइन
सोमबार, जेठ ८ २०८०१२:१८

ढाकाकुमारको रिटमा आज सुनुवाई हुँदै

 काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रकम मागेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमा आज सुनुवाई हुँदैछ ।

रास्वपाले ढाकाकुमारलाई कारबाही गर्दै सांसद पदबाटसमेत निलम्बन गरेको थियो । पार्टीको कारबाहीविरूद्व श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend