कात्तिक १ गते २०८३ || October 17, 2026

'लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्छ' : माधव नेपाल


पिपल अनलाइन
सोमबार, जेठ ८ २०८००१:०६

'लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्छ' : माधव नेपाल

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय उठाउनुपर्ने बताएका छन् ।

संसद बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसन्दर्भमा नेपालको नक्साको विषय उठाउनुपर्ने आवश्यकता रहेको  बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend