असोज ३० गते २०८३ || October 16, 2026

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००१:३६

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

 जनकपुरधाम - मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री सरोज कुमार यादव हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend