कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाल प्रहरीका पाँचजना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००१:५२

नेपाल प्रहरीका पाँचजना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

 काठमाडौँ - नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक एसपीको सरुवा भएको छ ।

एसपीहरू वसन्त रजौरे, नीवराज राई, चन्द्रदेव राई, रामप्रकाश शाह र अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा गरिएको हो ।

Screenshot 2023-05-23 135634.png

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend