कात्तिक १ गते २०८३ || October 17, 2026

मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००२:०९

मन्त्रिपरिषद्ले  पायो पूर्णता, जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् भने प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend