असोज ३० गते २०८३ || October 16, 2026

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता


पिपल अनलाइन
बुधबार, जेठ १० २०८००५:३९

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् । रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend