असोज ३० गते २०८३ || October 16, 2026

'भ्रष्टाचारविरुद्धको लडाइँमा छु, कतिबेला दुश्मनबाट मारिने हो ठेगान छैन' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८०१२:४८

'भ्रष्टाचारविरुद्धको लडाइँमा छु, कतिबेला दुश्मनबाट मारिने हो ठेगान छैन' : प्रधानमन्त्री दाहाल 

काठमाण्डौँ - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend