कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको लाग्यो टुंगो (नामसहित)


पिपल अनलाइन
आइतबार, जेठ १४ २०८००३:०६

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको लाग्यो टुंगो (नामसहित)

काठमाडौँ - प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु रहने संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरुको टुंगो लागेको छ। 

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका सदस्यहरुको नाम प्रस्ताव गरेका थिए। जसलाई सभाले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु यसप्रकार छन्
नेपाली कांग्रेस
रमेश लेखक
ईश्वरी देवी न्यौपाने
जीवन परियार
ज्ञानेन्द्रबहादुर कार्की

नेकपा एमाले
पदम गिरी
महेश कुमार बर्तौला
लिलानाथ श्रेष्ठ
ईश्वरी जीएम

माओवादी केन्द्र
जनार्दन शर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी
डोलप्रसाद अर्याल

राष्ट्रिय प्रजातन्त्र पार्टी
पशुपति शम्शेर जबरा

जनता समाजवादी पार्टी
प्रकाश अधिकारी

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend