असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने


पिपल अनलाइन
मंगलबार, जेठ १६ २०८००२:५१

प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने

काठमाडौँ  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाँदैछन् ।

प्रचण्ड भोलि दिउँसो १ बजे भारत जाने तय भएको छ । नेपाल एयरलाइन्सबाट करिब ६० जनाको टोली भारत जान लागेको हो ।

चारदिनको भारत भ्रमणपछि प्रचण्ड नेपाल फर्कनेछन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend