असोज ३० गते २०८३ || October 16, 2026

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै


पिपल अनलाइन
बुधबार, जेठ १७ २०८००७:०३

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै

 काठमाडौँ - टीकापुर नरसंहारमाका दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै छ ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend