असोज ३० गते २०८३ || October 16, 2026

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलमा बोलायो 


पिपल अनलाइन
बुधबार, जेठ १७ २०८००७:२१

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलमा बोलायो 

 विराटनगर - प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ ।

प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend