असोज ३० गते २०८३ || October 16, 2026

भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन चित्रबहादुर केसीको अपिल


पिपल अनलाइन
बुधबार, जेठ १७ २०८०१२:१३

भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन चित्रबहादुर केसीको अपिल

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले संसद भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रुपमा होच्चाएको बताएका छन् ।

बुधबार बिहान एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष केसीले भारतको नवउद्घाटित संसद भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरसहितका भू–भाग सम्मिलित गरी राखिएको नक्साप्रति आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।


  • सम्बन्धित विषय:

  • # भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन चित्रबहादुर केसीको अपिल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend