असोज ३० गते २०८३ || October 16, 2026

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो !


पिपल अनलाइन
मंगलबार, जेठ २३ २०८०११:१६

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो !

 काठमाडौँ - काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं नै फर्किएको छ ।

जहाजमा समस्या देखिएपछि जहाजलाई पुन काठमाडौं नै फर्काइएको जानकारी दिइएको छ ।

जहाजको ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको हो । प्रेसराइज भन्नाले जहाज भित्र र बाहिरको अक्सिजन लेभल मेन्टेन गर्ने सिस्टम हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend