असोज ३० गते २०८३ || October 16, 2026

बालाजु बाइसधारामा भीषण आगलागी, थप विवरण आउन बाँकी  


पिपल अनलाइन
बुधबार, साउन २५ २०७९१२:४८

बालाजु बाइसधारामा भीषण आगलागी, थप विवरण आउन बाँकी  

काठमाडौं - राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ ।

आगलागीको सुचनापछि ललितपुर र काठमाडौंको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


  • सम्बन्धित विषय:

  • # बालाजु बाइसधारा
  • # भीषण आगलागी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend